Loading... आजः शनिबार, कार्तिक ८, २०७७

नेपाल उज्वेकिस्तान  संग १२–१ गोलले पराजित

असोज २९, काठमाडौं ।  एएफसी फुटसल च्याम्यिनसिपको छनौट चरणमा नेपालले लज्जास्पद हार ब्यहोरेको छ ।

आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तान  संग १२–१ गोलले हारेको हो ।

नेपालका लागि एक मात्र गोल सुरज राउतले गरेका थिए । नेपालले अझै दुई खेल खेल्नेछ ।  भोलि सोमबार किर्गिस्तान र पर्सि मंगलबार तुर्केमिनिस्तानसँग खेल्नेछ ।


ताजा समाचार