Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

राप्रपा नेता यादब एमाले प्रबेश

असोज २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेेेता गंगाप्रसाद यादव नेकपा एमाले प्रवेश गर्न लागेका छन ।

निवर्तमान उपसभामुख समेत रहनु भएका यादव नेकपा एमाले प्रवेश गर्न लागेका हुन ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनएको छ ।


ताजा समाचार