राप्रपा नेता यादब एमाले प्रबेश
असोज २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेेेता गंगाप्रसाद यादव नेकपा एमाले प्रवेश गर्न लागेका छन ।
निवर्तमान उपसभामुख समेत रहनु भएका यादव नेकपा एमाले प्रवेश गर्न लागेका हुन ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनएको छ ।