Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

उद्योग बाणिज्य संघ छैटौं चरणको मत परिणाम सार्वजनिक

रेशम बहादुर खड्का
जाजरकोट । उद्योग बाणिज्य संघ जाजरकोटको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरुको संयुक्त गठबन्धन तथा नेकपा एमाले र राप्रपा निकटका व्यापारीहरुको गठबन्धन बीच भारी प्रतिस्पर्धा भईरहेको छ ।  छैटौं चरणको ताजा मत परिणाम भर्खर सार्वजनिक भएको छ ।
उक्त मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरुको संयुक्त गठबन्धनका अध्यक्ष भद्र वलीलाई नेकपा एमाले र राप्रपा निकटका व्यापारीहरुको गठबन्धनका अध्यक्ष कर्णबहादुर खत्रीले मत अग्रता कायम गरेका छन् ।
मत परिणामः
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) संयुक्त गठबन्धनः
१. अध्यक्षः भद्रबहादुर वली –२५४
२. वरिष्ठ उपाध्यक्षः पारसकुमार वाग्ले –२५९
३. उपाध्यक्षः मिलनकुमार चन्द –२३१
४. महासचिबः बुद्धिबहादुर खत्री –२५३
५. सचिबः सूर्यबहादुर रोकाय –२५७
६. कोषाध्यक्षः धनसरा सिंह (शाही) –२३५
७. खुल्ला सदस्यः जयबहादुर खड्का –२३९
८. खुल्ला सदस्य मधुकर नेपाली –२५४
९. खुल्ला सदस्यः लोकबहादुर रोकाय –२४५
१०. खुल्ला सदस्यः टेकबहादुर क्षेत्री –२३३
११. महिला सदस्यः जानुका खत्री –२४६
१२. महिला सदस्यः पुष्पा मल्ल –२४०
१३. जनजाती सदस्यः धिरेन्द्र पुन –२३७
१४. दलित सदस्यः तिलक सुनार –

नेकपा एमाले र राप्रपा गठबन्धनः
१. अध्यक्षः कर्णबहादुर खत्री –३२८
२. वरिष्ठ उपाध्यक्षः शिवविक्रम हमाल –३१४
३. उपाध्यक्षः नरबहादुर थापा –३४०
४. महासचिवः ईश्वरीबहादुर खत्री –३२४
५. सचिवः अमरबहादुर शाही –३१५
६. कोषाध्यक्ष मोहन खड्का –३४०
७. खुला सदस्यः चक्रबहादुर थापा –३०८
८. खुला सदस्यः मंगले बुढाथोकी –३०१
९. खुला सदस्यः खिमबहादुर शाही –३०५
१०. खुला सदस्यः विष्णु वली –३०९
११. महिला सदस्यः बन्दना पुन –३२०
१२. महिला सदस्यः धनमाया खड्का खत्री –३१२
१३. जनजाति सदस्यः गणेशबहादुर थापा –३२७
१४. दलित सदस्यः गणेशबहादुर कामी –३०३
अब ७० मत परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।


ताजा समाचार