Loading... आजः बुधबार, कार्तिक १२, २०७७

उद्योग बाणिज्य संघ जाजरकोटको पाँचौ चरणको मत परिणाम सार्वजनिक हुँदा एमालेका उम्मेदवार खत्री ४९ मतले अगाडि (अपडेट)

  • रेशम बहादुर खड्का

जाजरकोट – उद्योग बाणिज्य संघ जाजरकोटको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरुको संयुक्त गठबन्धन, नेकपा एमाले र राप्रपा निकटका व्यापारीहरुको गठबन्धन बीच भारी प्रतिस्पर्धा भईरहेको छ । जस अनुसार चौथो चरणको ताजा मत परिणाम भर्खर सार्वजनिक भएको छ ।
उक्त मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरुको संयुक्त गठबन्धनका अध्यक्ष भद्र वलीलाई नेकपा एमाले र राप्रपा निकटका व्यापारीहरुको गठबन्धनका अध्यक्ष कर्णबहादुर खत्रीले मतले अग्रता कायम गरेका छन् ।
मत परिणामः
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) संयुक्त गठबन्धनः
१. अध्यक्षः भद्रबहादुर वली –२१७
२. वरिष्ठ उपाध्यक्षः पारसकुमार वाग्ले –२२३
३. उपाध्यक्षः मिलनकुमार चन्द –१९४
४. महासचिबः बुद्धिबहादुर खत्री –२१५
५. सचिबः सूर्यबहादुर रोकाय –२१८
६. कोषाध्यक्षः धनसरा सिंह (शाही) –१९५
७. खुल्ला सदस्यः जयबहादुर खड्का –२०४
८. खुल्ला सदस्य मधुकर नेपाली –२१७
९. खुल्ला सदस्यः लोकबहादुर रोकाय –२११
१०. खुल्ला सदस्यः टेकबहादुर क्षेत्री –२०२
११. महिला सदस्यः जानुका खत्री –२०७
१२. महिला सदस्यः पुष्पा मल्ल –२०३
१३. जनजाती सदस्यः धिरेन्द्र पुन –१९७
१४. दलित सदस्यः तिलक सुनार –२०८

नेकपा एमाले र राप्रपा गठबन्धनः
१. अध्यक्षः कर्णबहादुर खत्री –२६६
२. वरिष्ठ उपाध्यक्षः शिवविक्रम हमाल –२५५
३. उपाध्यक्षः नरबहादुर थापा –२८१
४. महासचिवः ईश्वरीबहादुर खत्री –२६४
५. सचिवः अमरबहादुर शाही –२५८
६. कोषाध्यक्ष मोहन खड्का –२८५
७. खुला सदस्यः चक्रबहादुर थापा –२५०
८. खुला सदस्यः मंगले बुढाथोकी –२४६
९. खुला सदस्यः खिमबहादुर शाही –२४९
१०. खुला सदस्यः विष्णु वली –२५१
११. महिला सदस्यः बन्दना पुन –२६५
१२. महिला सदस्यः धनमाया खड्का खत्री –२५५
१३. जनजाति सदस्यः गणेशबहादुर थापा –२७०
१४. दलित सदस्यः गणेशबहादुर कामी –२५०
अब एक सय ७० मत परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।


ताजा समाचार