Loading... आजः बुधबार, कार्तिक ५, २०७७

उद्योग बाणिज्य संग जाजरकोटको चौथो चरणको मत परिणाम सार्वजनिक, ३०मतले एमाले प्यानलका खत्री अगाडि

  1. रेशम बहादुर खड्का

जाजरकोट । उद्योग बाणिज्य संघ जाजरकोटको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरुको संयुक्त गठबन्धन, नेकपा एमाले र राप्रपा निकटका व्यापारीहरुको गठबन्धन बीच भारी प्रतिस्पर्धा भईरहेको छ । जस अनुसार चौथो चरणको मत परिणाम भर्खर सार्वजनिक भएको छ ।
उक्त मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरुको संयुक्त गठबन्धनका अध्यक्ष भद्र वलीलाई नेकपा एमाले र राप्रपा निकटका व्यापारीहरुको गठबन्धनका अध्यक्ष कर्णबहादुर खत्रीले ३० मतले अग्रता कायम गरेका छन् ।
मत परिणामः
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) संयुक्त गठबन्धनः
१. अध्यक्षः भद्रबहादुर वली –१७८
२. वरिष्ठ उपाध्यक्षः पारसकुमार वाग्ले –१७१
३. उपाध्यक्षः मिलनकुमार चन्द –१५६
४. महासचिबः बुद्धिबहादुर खत्री –१७१
५. सचिबः सूर्यबहादुर रोकाय –१७६
६. कोषाध्यक्षः धनसरा सिंह (शाही) –१५७
७. खुल्ला सदस्यः जयबहादुर खड्का –१६२
८. खुल्ला सदस्य मधुकर नेपाली –१७७
९. खुल्ला सदस्यः लोकबहादुर रोकाय –१७२
१०. खुल्ला सदस्यः टेकबहादुर क्षेत्री –१६३
११. महिला सदस्यः जानुका खत्री –१६४
१२. महिला सदस्यः पुष्पा मल्ल –१६१
१३. जनजाती सदस्यः धिरेन्द्र पुन –१५६
१४. दलित सदस्यः तिलक सुनार –१६३

नेकपा एमाले र राप्रपा गठबन्धनः
१. अध्यक्षः कर्णबहादुर खत्री –२०८
२. वरिष्ठ उपाध्यक्षः शिवविक्रम हमाल –२१२
३. उपाध्यक्षः नरबहादुर थापा –२२३
४. महासचिवः ईश्वरीबहादुर खत्री –२१२
५. सचिवः अमरबहादुर शाही –२०७
६. कोषाध्यक्ष मोहन खड्का –२२६
७. खुला सदस्यः चक्रबहादुर थापा –१५८
८. खुला सदस्यः मंगले बुढाथोकी –१९१
९. खुला सदस्यः खिमबहादुर शाही –१९८
१०. खुला सदस्यः विष्णु वलि –२०१
११. महिला सदस्यः बन्दना पुन –२१६
१२. महिला सदस्यः धनमाया खड्का खत्री –२०५
१३. जनजाति सदस्यः गणेश बहादुर थापा –२२०
१४. दलित सदस्यः गणेश बहादुर कामी –२०४
बाँकी २ सय ७० मत सार्वजनिक हुन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।

मत गणना स्थत । तस्बिरः रेशम बहादुर खड्काण

ताजा समाचार