Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

जाजरकोट उद्योग बाणिज्य संघको  मत परिणाम

मत गणना स्थल । तस्बिरः रेशम बहादुर खड्का

जाजरकोट । जाजरकोट उद्योग बाणिज्य संघको  मत परिणाम अाउनेे क्रम जारी छ । ३ सय मत गणना हुदा काङ्ग्रेस र नेकपा माओवादी केन्द्रकाे सयुक्त प्यानलका अध्यक्ष भद्र बहादुर वलि २ मतले पछि परेेका छन् । उनले १४३ मत प्राप्त गरेेका छन  भने उनका प्रतिद्वन्द्वी एमाले र राप्रपाका उम्मेदवार कर्ण बहादुर खत्रीले १४५ मत प्राप्त गरेेका छन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) संयुक्त गठबन्धनः
वरिष्ठ उपाध्यक्षः पारसकुमार वाग्ले –१३२
उपाध्यक्षः मिलनकुमार चन्द –१२०
महासचिबः बुद्धिबहादुर खत्री –१३२
सचिबः सूर्यबहादुर रोकाय –१३७
कोषाध्यक्षः धनसरा सिंह (शाही) –१२४
खुल्ला सदस्यः जयबहादुर खड्का –१२९
खुल्ला सदस्य मधुकर –१३७
खुल्ला सदस्यः लोकबहादुर रोकाय –१३०
खुल्ला सदस्यः टेकबहादुर क्षेत्री –१२८
महिला सदस्यः जानुका खत्री –१२९

महिला सदस्यः पुष्पा मल्ल –१२५
जनजाती सदस्यः धिरेन्द्र पुन –१२२
दलित सदस्यः तिलक सुनार –१२३

नेकपा एमाले र राप्रपा गठबन्धनः
वरिष्ठ उपाध्यक्षः शिवविक्रम हमाल –१५२
उपाध्यक्षः नरबहादुर थापा –१६१
महासचिवः ईश्वरीबहादुर खत्री –१५३
सचिवः अमरबहादुर शाही –१४९
कोषाध्यक्ष मोहन खड्का –१६१
खुला सदस्यः चक्र बहादुर थापा –१३८
खुला सदस्यः मंगले बुढाथोकी –१३५
खुला सदस्यः खिमबहादुर शाही –१४२
खुला सदस्यः विष्णु वलि –१३९
महिला सदस्यः बन्दना पुन –१५३
महिला सदस्यः धनमाया खड्का खत्री –१४३
जनजाति सदस्यः गणेश बहादुर थापा –१५४
दलित सदस्यः गणेश बहादुर कामी –१४९

रेेशम बहादुर खड्काकाेे सहयाेेगमा


ताजा समाचार