Loading... आजः शनिबार, मंसिर ११, २०७८

उद्योग बाणिज्य संघको प्रारम्भिक मत परिणाम अाउनेे क्रम जारी

जाजरकोट । जाजरकोट उद्योग बाणिज्य संघको प्रारम्भिक मत परिणाम अाउनेे क्रम जारी छ । २ सय मत गणना हुदा काङ्ग्रेस र नेकपा माओवादी केन्द्रकाे सयुक्त प्यानलका अध्यक्ष भद्र बहादुर वलिले  ९८ मत  प्राप्त गरेेका छन  भने उनका प्रतिद्वन्द्वी एमाले र राप्रपाका उम्मेदवार कर्ण बहादुर खत्रीले ९४  मत लाउदै पछ्याइ रहेका छन ।

माओवादी र कांग्रेसका सयुक्त प्यानलबाट

पारस कुमार वाग्ले बरिस्ठ उपाध्यक्ष = ८३
मिलन कुमार चन्द उपाध्यक्ष =८९
बुद्धि बहादुर खत्री महासचिव = ९१
सुर्य बहादुर राेकाय सचिव =८२
धनसरा सिंह (शाही ) काेषाध्यक्ष =८७
जय बहादुर खड्का खुल्ला सदस्य =८७
मधुकर नेपाली खुल्ला सदस्य =९३
लाेक बहादुर राेकाय खुल्ला सदस्य =९१
टेक बहादुर क्षेत्री खुल्ला सदस्य =९०
जानुका खत्री महिला सदस्य =८८
पुष्पा मल्ल महिला सदस्य = ८६
धिरेन्द्र पुन जनजाति सदस्य = ८४
तिलक सुनार दलित सदस्य = ८३
नेकपा एमाले र राप्रपा काे सँयुक्त प्यानल बाट
शिभ बिक्रम हमाल बरिस्ठ उपाध्यक्ष = १०३
नर बहादुर थापा उपाध्यक्ष = १०५
ईश्वरी बहादुर खत्री महासचिव =९८
अमर बहादुर शाही सचिव =९९
माेहन खड्का काेषाध्यक्ष =१०३
चक्र बहादुर थापा खुला सदस्य = ९२
मंगले बुढाथोकी ( कुपाराम )खुला सदस्य =९९
खिम बहादुर शाही खुला सदस्य = ९१
बिष्णु वलि खुला सदस्य = ९०
बन्दना पुन महिला सदस्य = ९९
धनमाया खड्का खत्री महिला सदस्य = ९५
गणेश बहादुर थापा जनजाति सदस्य = १०३
गणेश बहादुर कामी दलित सदस्यमा = १०२


ताजा समाचार