Loading... आजः शनिबार, मंसिर ११, २०७८

उद्योग बांणिज्य संघको १०० मत गणना : ५ मतले ओलि अगाडि

जाजरकोट । जाजरकोट उद्योग बाणिज्य संघको प्रारम्भिक मत परिणाम सार्बजनिक भएको छ ।  १ सय मत गणना हुदा काङ्ग्रेस र नेकपा माओवादी केन्द्रकाे सयुक्त प्यानलका अध्यक्ष भद्र बहादुर वलिले ५ मतको अग्रता लिएका छन । उनले ५१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी  एमालेका उम्मेदवार  कर्ण बहादुर खत्रीले ४६ मत लाउदै पछ्याइ रहेका छन ।

माओवादी र कांग्रेसका सयुक्त प्यानलबाट

पारस कुमार वाग्ले बरिस्ठ उपाध्यक्ष = ४४
मिलन कुमार चन्द उपाध्यक्ष =४१
बुद्धि बहादुर खत्री महासचिव =४६
सुर्य बहादुर राेकाय सचिव =४८
धनसरा सिंह (शाही ) काेषाध्यक्ष =४४
जय बहादुर खड्का खुल्ला सदस्य =४३
मधुकर नेपाली खुल्ला सदस्य =४८
लाेक बहादुर राेकाय खुल्ला सदस्य =४५
टेक बहादुर क्षेत्री खुल्ला सदस्य =४३
जानुका खत्री महिला सदस्य =४२
पुष्पा मल्ल महिला सदस्य = ४३
धिरेन्द्र पुन जनजाति सदस्य = ४२
तिलक सुनार दलित सदस्य = ४०
नेकपा एमाले र राप्रपा काे सँयुक्त प्यानल बाट
शिभ बिक्रम हमाल बरिस्ठ उपाध्यक्ष = ५१
नर बहादुर थापा उपाध्यक्ष = ५१
ईश्वरी बहादुर खत्री महासचिव =४८
अमर बहादुर शाही सचिव =४९
माेहन खड्का काेषाध्यक्ष =५२
चक्र बहादुर थापा खुला सदस्य = ४६
मंगले बुढाथोकी ( कुपाराम )खुला सदस्य =४३
खिम बहादुर शाही खुला सदस्य = ४५
बिष्णु वलि खुला सदस्य = ४३
बन्दना पुन महिला सदस्य = ५०
धनमाया खड्का खत्री महिला सदस्य = ४७
गणेश बहादुर थापा जनजाति सदस्य = ५२
गणेश बहादुर कामी दलित सदस्यमा = ५२


ताजा समाचार