Loading... आजः आइतवार, कार्तिक ९, २०७७

जाजरकोट उद्योग बाणिज्य संघको प्रारम्भिक परिणाम

जाजरकोट । जाजरकोट उद्योग बाणिज्य संघको प्रारम्भिक परिणाम सार्बजनिक भएको छ ।  ताजा मत परिणाम अनुसार दुबै प्यानलको बराबरी मात देखियको छ । काङ्ग्रेस र नेकपा माओवादी केन्द्रकाे सयुक्त प्यानल बाट अध्यक्ष भद्र बहादुर वलिले र एमालेका उम्मेदवार  कर्ण बहादुर खत्रीले समान ३० मत प्राप्त गरेका छन ।

त्यस्तै कांग्रेस माओवादी प्यानलका
पारस कुमार वाग्ले बरिस्ठ उपाध्यक्ष = २९
मिलन कुमार चन्द उपाध्यक्ष =३१
बुद्धि बहादुर खत्री महासचिव =२९
सुर्य बहादुर राेकाय सचिव =३०
धनसरा सिंह (शाही ) काेषाध्यक्ष =२८
जय बहादुर खड्का खुल्ला सदस्य =२८
मधुकर नेपाली खुल्ला सदस्य =३०
लाेक बहादुर राेकाय खुल्ला सदस्य =२९
टेक बहादुर क्षेत्री खुल्ला सदस्य =२९
जानुका खत्री महिला सदस्य =२८
पुष्पा मल्ल महिला सदस्य = २८
धिरेन्द्र पुन जनजाति सदस्य = २७
तिलक सुनार दलित सदस्य = २८
नेकपा एमाले र राप्रपा काे सँयुक्त प्यानल बाट
शिब बिक्रम हमाल बरिस्ठ उपाध्यक्ष = ३०
नर बहादुर थापा उपाध्यक्ष = २९
ईश्वरी बहादुर खत्री महासचिव =२८
अमर बहादुर शाही सचिव =२८
माेहन खड्का काेषाध्यक्ष =३३
चक्र बहादुर थापा खुला सदस्य = २९
मंगले बुढाथोकी ( कुपाराम )खुला सदस्य =२९
खिम बहादुर शाही खुला सदस्य = ३०
बिष्णु वलि खुला सदस्य = ३0
बन्दना पुन महिला सदस्य = ३०
धनमाया खड्का खत्री महिला सदस्य = ३१
गणेश बहादुर थापा जनजाति सदस्य = ३३
गणेश बहादुर कामी दलित सदस्यमा = ३३


ताजा समाचार