Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

धनुषाकाे मिथिला बिहारी नगरपालिकामा एमाले विजयी

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकामा नेकपा एमाले विजयी भएकाे छ। निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारलाइ ४ सय ११ मतअन्तरले हराउदै एमालेका अनिल यादव नगरपालिकाकाे मेयरमा विजयि भएका हुन् ।जयि यादवले ३ हजार २ सय ४२ मत सहित  विजयी भएका हुन् ।

उपमेयरमा पनि एमालेकै अनिताकुमारी साह  विजयी भएकि छन् । उपमेयरमा कांग्रेसकै ललिता साहलाइ ४ सय ५५ मतान्तरले हराएकि हुन् ।

उपमेयरमा विजयी साहले ३ हजार १ सय ४७ मत पाइन भने पराजित कांग्रेस उम्सामेदवार साहले  २ हजार ६ सय ९२ मत पाएकी छन् ।

 


ताजा समाचार