Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

धनुषाको कमलामाई नगरपालिकामा संघीय समाजवादी फोरमकाे अग्रता

असोज ३ धनुषा । धनुषाको कमलामाई नगरपालिकामा संघीय समाजवादी फोरमले लिड गरिरहेको छ । मेयरमा फोरमले २ सय ३१ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १ सय ६३ मत प्राप्त गरि फोरमलाई पछ्याइरहेको छ । नेपाली कांग्रेस भने ५६ मत ल्याएर तेश्रो स्थानमा छ ।


ताजा समाचार