Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

विमलेन्द्रको गृहनगरमै कांग्रस हार्याे , एमाले विजयी ।


असोज ३, धुनषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीकै गाउँमा नेकपा एमाले विजय हाँसिल गरेको छ ।

पुर्वगृहमन्त्री समेत रहेका काँग्रेस नेता निधीको गृहनगर मखियापट्टी मुसरनिया गाउँपालिकाको १ र २ नम्बर वडामा एमाले उम्मेदवार प्यानलसहित वडाअध्यक्षमा विजयी भएका हुन् ।

धुनषा जिल्लामा एमालेले अहिले सम्मा तिन वडामा विजयी हाँसिल गरेको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा एमाले उम्मेदवार कामेश्वर कपार, मुखियापट्टी मुसहरनिया १ मा कौशल यादव र वडा नं. २ मा नरेश यादव विजयी भएका छन् ।

 


ताजा समाचार