Loading... आजः सोमवार, कार्तिक १०, २०७७

पाकिस्तानकी पुर्व विदेशमन्त्री हिनाको सेक्स भिडियो सार्वजानिक

पाकिस्तान । कुनै समय सौन्दर्यताले विश्व चर्चित पाकिस्तानकी पुर्वविदेशमन्त्री हिना रब्बानी पुनः एकपटक चर्चामा आएकी छिन्। उनको सेक्स भिडियो सार्वजानिक भएका कारण यसपटक हिना फेरी चर्चामा आएकी हुन् ।

हिना विवाहीत भएपनि पुर्व राष्ट्रपति आसिफ अली जरदारी र बेनजीर भुट्टेका छोरा बिलावल भुट्टो सँग प्रेम सम्बन्धमा छिन् ।

हिना अहिले उनै प्रेमीसँगको सेक्स भिडियो लिक भएपछि चर्चामा रहेकी हुन । पाकिस्तानकी पुर्व विदेशमन्त्री हिनाको अश्लील भिडियोले पाकिस्तान सहित विश्वभरि उत्पाद मच्चाएको छ । हिना रब्बानिले आफ्नो कार्यकालका वेला सौन्दर्यताका कारण धेरै चर्चा कमाएकी थिइन् ।

साथै उनले प्रयोग गर्ने सामान, लगाउने कपडा, चस्मा, व्याग लगायतका कुराले हिना धेरै चर्चामा रहने गर्छिन् । हिनाको विवाह धनाड्या व्यापारी फिरोज गुल्जारसँग भएको थियो । तर, उनि प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा साँधै रहने गर्छिन् । हिना र बिलावलको अश्लिल भिडियो सार्वजानिक भएपछि दुवै समस्यामा परेका छन् । अश्लिल भिडियो लिक हुदा पनि दुवैले खासै महत्व नदिएको समाचारमा उल्लेख छ ।

दैनिक नेपालबाट


ताजा समाचार