Loading... आजः शनिबार, कार्तिक ८, २०७७

बारेकोटको बयान गर्ने बाह्र तस्बिरहरू

खलंगाः बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको उत्तरी भुभागमा अवस्थित गाउँपालिका हो । पर्यटनका दृष्टिले जाजरकोटकै उत्कृष्ट संभावित गन्तव्यका रूपमा रहेको बारेकोटको उचित प्रचार प्रसार प्रसार हुन नसक्दा अोझेलमा परेको छ । बारेकोट गाउँपालिकाका केही झलकहरू तस्बिर मार्फत प्रस्तुत गरिएको छ ।

(प्रस्तुत तस्बिरहरू सामान्य मोबाइल क्यामेराको सहायताले खिचिएका हुन् ।)

 

सिनकोट

बारेकोट गाउँपालिकाको प्रस्तावित केन्द्र लिम्सा

बारेकोट गाउँपालिकाको प्रस्तावित केन्द्र लिम्सा

 

 

 

?

ताजा समाचार