Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

जाजरकोटमा ६४ वर्षिय बृद्धले गरे, ६ वर्षिया बालिका बलात्कार

जाजरकोटः भेरी नगरपालिका २ पोखरामा ६ वर्षिया बालिका बलात्कृत भएकी छिन् । सोही गाउँ निवासी ६४ वर्षिय केशरे दमाईले बालिका बलात्कृत गरेका हुन् । दमाईले ललाई फकाई गाउँ नजिकैको जंगलमा लिई बलात्कार गरेको पीडित बालिकाका आफन्तले बताए ।

पीडित छ वर्षिया बालिकालाई लोभ लालच देखाउदै योनी र मुखमा समेत जबर्जस्ती गरेको खुल्न आएको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि ल्याइएको पत्रकार डिल्ली थापाले जानकारी दिए । बलात्कार आरोपी दमाईलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भैरहको प्रहरी नायब उपरिक्षक भावेश रिमालले बताए ।


ताजा समाचार