Loading... आजः शनिबार, अशोज २, २०७८

मेला हो कि सेवाग्राहीको भीड

नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा सेवाग्राहीको भीड । आर्थिक वर्ष सकिनै लाग्दा सरकारी बैंकमा सेवाग्राहीको चाप बढे पनि सम्बन्धित निकायले कर्मचारी थप गरी सेवा संचालन गर्न सकेको छैन । जसले गर्दा सेवाग्राहीहरू मर्कामा परेका छन् । तस्बिरः सामाजिक संजालबाट


ताजा समाचार