जाजरकोटमा पहिलो पटक प्रथम मेयर हाप म्याराथुन (फोटोफिचर) हेर्नुहोस

जाजरकोट । भेरी नगरपालिकाले जिल्लामै पहिलो पटक खुला हाफ म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरेको छ । मंगलवार सम्पन्न म्याराथुन प्रतियोगिता अन्तरगत पुरुषतर्फ रुकुम पश्चिमका दुर्गाराज…

जयन्तीको सहयोगमा जयन्ती कप महिला भलिवल सुरु

जाजरकोट । अमेरीकामा वस्ने नेपाली युवा समाजसेवी जयन्ती थापाको सहयोगमा जाजरकोटमा जयन्ती कप खुला महिला भलिवल प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ । जयन्तीको ५०…

जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा सुरु (फोटोसहित)

बिनोद कुमार घर्ती जाजरकोट । जाजरकोट अस्पतालमा आकस्मिक प्रसूती शल्याक्रिया सेवा सुचारु भएको छ । एक बर्ष देखि बन्द भएको प्रसुती सेवा शुक्रवार देखी सूचारु…

तेस्राे जाजरकोट महोत्सव बुधबार देखी खलंगामा सुरु (फाेटाे फिचर)

जाजरकोट । तेस्रो जाजरकोट महोत्सव, कृषि,पर्यटन, कला, संस्कृति वातावरण तथा औद्योगिक ब्यापार मेला बुधबार देखि खलंगामा सुरु भएको छ । कृषि, ब्यापार तथा पर्यटन प्रबर्द्धन…

पचास रोपनीमा फैलियो इन्द्राको अलैँची खेती (तस्बिरसहित)

जाजरकोट । नेपालमा पुर्वी पहाडबाट सुरु भएको कालो सुन नामले परिचित अलैची खेतीमा जाजरकोटका कृषकहरुको आर्कषण बढेको छ । छोटो समयमा राम्रो आम्दानी दिने र…

जाजरकोटमा पनि मनाइयो ६३ औं प्रहरी दिवस (भिडियो सहित)

असोज २५, जाजरकोट । नेपाल प्रहरीको ६३ औं प्रहरी दिवस जाजरकोटमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले आज विहान एक कार्यक्रमको आयोजना गरी…

राष्ट्रिय क्रिकेट प्रतियाेगिता हुने भनिएकाे काेहलपुर मैदान हेर्नुहाेस तस्बिर र भिडियाेमा

काेहलपुर । बाँकेमा सँचालन हुने भनिएकाे आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको क्रिकेट खेल कोहलपुरमा हुने भन्दै युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले सिलान्यास गरेकाे काेहलपुर…

प्रशासनले गर्याे बजारमा अनुगमन ,दर्ता बिनै चल्छन अधिकांस पसल ?

जाजरकाेट,१७ असाेज ।  हिन्दुहरुको महान चाड बिजयादशमी तथा शुभ दिपावली नजिकिय संगै  जिल्ला प्रशासन कार्यालय जाजरकाेटले बजार अनुगमन सुरूगरेकाे छ । चाड पर्वलाइ लक्षित गरी कार्यालयले…

भेरी नगरपालिकाको अायोजनाम खलंगा बजार सरसफाइ (फाेटाे फिचर)

जाजरकोट ,२ असोज । जाजरकाेटकाे भेरी नगरपालीकाकाे अायाेजनाम खलंगा बजार सरसफाइ गरिएकाे छ । मंगलवार संविधान दिवसको अवसरमा  प्रमुख जिल्ला अधिकारी ललीतकाे  नेतृत्वको जिल्लाका सम्पुर्ण कार्यालयमा…

जाजरकाेटमा बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे (फाेटाे फिचर)

जाजरकाेट । भदौ २९ अर्थात हिजाे राष्ट्रिय बाल दिवस, सो अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। ‘सुखी नेपाली, समृद्ध नेपाल: बालअधिकार सबैको सरोकार’ भन्ने…