Loading... आजः सोमवार, जेष्ठ १९, २०७७

कात्तिक २६, काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारत सामु १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोे छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले...

काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपाल अहिले भारतसँग खेलिरहेको छ । भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । मलेसियामा खेल भइरहेको छ ।...

  कोहलपुर । मध्यपश्चिम क्रिकेट क्लब काेेहलपुरले यु–१४ टिम घोषणा गरेको छ । कात्तिक २५ गते हुने यु–१४ बुम रेमिट कप लागि अनुराग ओलीको कम्प्तानीमा मंगलबार टिमको घोषणा गरेको हो ।...

काेहलपुर । डिएसपी रकर्स नेपालगन्ज संगकाे तेस्रो खेलमा ३५ रनकाे विजयी प्राप्त गर्दै मध्य-पश्चिम क्रिकेट क्लब काेेहलपुुरले शृङ्खला ३-० ले कब्जा गरेको छ । यु-१९ टि-२० शृङ्खला अन्तरगत शनिबार सम्पन्न...

खेलअघि नै इभ्रालाई रातो कार्ड 

काठमाडौं, १७ कात्तिक  । फ्रान्सेली फुटबल क्लब मार्सेलीका डिफेन्डर प्याट्रिस इभ्राले दर्शकलाई दुव्र्यवहार गरेपछि युरोपा लिग अन्तरगत भिटोरियासँग गएरातीको खेल अघि नै रातो कार्ड पाएका छन् । बिरलै मात्र...

काठमाडौं, १६ कात्तिक । आइसीसी महिला टि-२० विश्वकपको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा ३ बैकल्पिकसहित १७ सदस्यीय नेपाली टोलीको...

बेसबल तथा सफ्टबल तालिम काेहलपुरमा शुरू

काेहलपुर, १४ कात्तिक । नेपाल बेसबल तथा सफ्टबल एसाेसियसनका केन्द्रीय अध्यक्ष असित जङ्ग बहादुर राणाकाे उपस्थितिमा काेहलपुरमा बेसबल तथा सफ्टबल तालिम शुरू भएकाे छ । काेहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय...

काठमाडौं, १२ कात्तिक । एसीसी यू-१९ एशिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको । नेपाली टोलीको कप्तानीमा दिपेन्द्रसिंह ऐरीलाई निरन्तरता दिइएको छ । साथै रोहितकुमार पौडेल, सन्दिप लामिछाने,...

  ९ कात्तिक, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टीम यू-१९ एसिया कपको लागि अभ्यास खेल खेल्न सोमबार बंगलादेश जाने भएको छ । बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग...

काेहलपुर, ८ कात्तिक । काेहलपुरमा अाजबाट शुरू भएकाे यु-१९ टि-२० क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट काेहलपुर क्लब विजयी भएकाे छ । डिएसपी रकर्स नेपालगन्ज विरूद्ध टस जितेर पहिला...