प्रदेश सरकार मातहतका कार्यालयहरुको बजेट खर्च निरआशाजनक, दोस्रो चौमासिसम्म एक प्रतिशत विकास बजेट खर्च

बीरबहादुर गिरी जाजरकोट ४ मंसिर -कर्णाली पदेश सरकार मातहत रहेका जाजरकोटका सरकारी कार्यालयहरुमा विकास बजेट खर्च शुन्य जस्तै छ । आर्थिक बर्षको दोस्रो चौमासिकसम्म विकास…

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा…

एनसेलले २१ अर्ब १० करोड तिर्नुपर्ने

काठमाडौँ । विगत चार वर्षयता निकै चर्चाको विषय बनेको दूरसञ्चार कम्पनी एनसेल खरिद बिक्रीबापतको पुँजीगत लाभकर निर्धारणको विषय टुङ्गिएको छ । सर्र्वोच्च अदालतको गत भदौ…

असोज १० गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ । बैंकले दशैँ, तिहार, छठलगायत चाडपर्वका लागि हरेक वर्ष दशैँअघि नयाँ नोट…

मंगलबार सल्यान कपुरकोटमा किसानले कुन मुल्यमा तरकारि विक्रि गरे ?

सल्यान । मंगलबार सल्यान कपुरकोटमा लागेको तरकारि बजारमा किसानहरुले आफुले उत्पादन गरेको ताजा तरकारि तथा फलफुल विक्रि गरेका छन् । विभिन्न ठाउँबाट आएका ब्यापारिहरुलाइ किसानहरुले…

घरेलुद्धारा ३४ लाख राजस्व संकलन

जाजरकोट । घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालय, जाजरकोटले यो वर्ष ३४ लाख ११ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा…

छाेरी जन्मने बित्तिकै १० हजार, भैँसी सुत्केरी भए १६ सय

जाजरकोट । ‘बैंक खातामा छोरी, सुरक्षा जीवनभरि’ कार्यक्रमअन्तर्गत  जुनीचाँदे गाउँपालिकाले अब छाेरी जन्मिनेबित्तिकै १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ। साउन १ गते देखि लागु…

घरेलु कार्यालय जाजरकाेट द्धारा सिप बिकास तालिम सम्पन्न

जाजरकाेट,। घरेलु तथा साना उद्याेग बिकास समिति शाखा कार्यालय जाजरकाेटले बिभिन्न तालिम समापन गरेकाे छ । म‌गलवार भेरी नगरपालिकामा एक कार्यत्रःमकाे अायाेजना गरी कार्यालयले भेरी…

छेडागाड नगरपालिकाद्वारा ५० करोड बजेट प्रस्ताबित

जाजरकोट । छेडागाड नगरपालिकाको नगर सभा सुरु भएको छ। छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७का लागि ५० करोड बजेट प्रस्ताब गरेको छ । मंगलबार देखि सुरु…

शिबालय गाउँपालिकाद्वारा २८ करोड बजेट प्रस्ताबित

जाजरकाेट । शिवालय गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि २८ करोड बजेट पस्ताबित गरको छ । गाउँपालिकाकाले आज पाँचौं गाउसभामाबाट आर्थिक बर्ष २०७६/०७७ लागि २८ करोड…