सभासद्ले नै सरकारी छाप किर्ते गरेपछि……

सप्तरी । पूर्व सभासद् तथा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका केन्द्रीय सदस्य वीपी यादव सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका छन् । यादवसँगै सप्तरीकै राजगढ…

ओलम्पीक टर्च बाँकेमा

बाँके । बाँकेमा पहिलो पटक ओलम्पीयन टर्च भित्राईएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शत्रलाई लक्षित गर्दै ओलम्पीक टर्च बाँके ल्याईएको हो । प्रदेश…

नयाँ शक्तिका केन्द्रिय सदस्य नेपाली काँग्रेसमा

जाजरकोट । नयाँ शक्ति नेपालका वैकल्पीक केन्द्रिय सदस्य शेरवहादुर शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस जाजरकोटको जिल्ला सम्मेलनमा पार्टी महामन्त्री पुर्णवहादुर खड्काले फुलमाला…

बेपत्ता दुई युवाको शब फेला

कोहलपुर । नँया बर्षका दिन कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका दुई युवाको शब फेला परेको छ ।…

एक साताभित्रै शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन

काठमाण्डा‌ै ।  शिक्षक सेवा आयोगले आउँदो साताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ । आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक…

वैशाख १५ सम्म विद्यार्थी भर्ना अभियान चलाउने मन्त्रिपरिषदको निर्णय

काठमाण्डाै । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका दुइटा निर्णय प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सार्वजनिक गरेका छन्। मन्त्रिपरिषदका निर्णय हरेक बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले…

नलगाडमा जलचर प्राणी मार्न प्रतिबन्ध

जाजरकाेट ।  नलगाड नगरपालिका जाजरकोटले आफ्नो क्षेत्र भित्र जलचर प्राणीलाई मार्न प्रतिवन्ध लगाएको छ । केही दिन अघि बसेको नगरकार्यपालिकाको बैठकले बैशाख १ गते देखि…

भेरी बबई सुरुङको मङ्गलबार प्रधानमन्त्रीबाट ब्रेक थ्रु हुने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले…

१२ नेपाली महिला केन्यामा पक्राउ

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा प्रहरीले १२ जना नेपाली महिला पक्राउ परेका छन् । मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा…

नयाँ बर्षमा नेपाल टेलीकमकाे अफर

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ। टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ।…