महिला टि-२० अन्तराष्ट्रिय बरियतामा कुन खेलाडी कति औं स्थानमा ?

visionkhabar
प्रकाशित मितिः मङ्लबार, साउन २१, २०७६  || 460 Views   ||   |  

काठमाण्डाै । नेपाली महिला क्रिकेट खेलाडी सिता राना मगर आइसीसी टि-२० अलराउण्डरको सूचीमा ५७ औं स्थानमा रहेकी छिन् । र्‍याटिङमा ७७ अङ्क पाएकि उनि ५७ औं नम्बरमा छिन् ।

त्यसैगरि उनि ब्याटिङमा ८० औं र बलिङमा ९९ नम्बरमा छिन् ।

त्यस्तै, बलिङतर्फ नै नेपालकी नेरी थापा ८५ औं स्थानमा छिन् ।

आइसीसी महिला टि-२० अन्तराष्ट्रिय बरियतामा भने नेपाल १४ औं स्थानमा छ ।