‘नाई नभन्नु ल ५’ युट्युबमा (भिडियोसहित)

visionkhabar
प्रकाशित मितिः शनिबार, जेष्ठ २५, २०७६  || 266 Views   ||   |  

काठमाडौं । ‘नाई नभन्नु ल’ चलचित्रको पाँचौं सिरिज युट्युबमा सार्वजनिक भएको छ । २०७५ को नयाँ वर्ष प्रदर्शनमा आएको चलचित्र शुक्रबार दिउँसो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विकासराज आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुराग रेग्मी, सेड्रिना शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । हेर्नुहोस् पूरा चलचित्र