स्नातक दोश्रो वर्षको नतिजा प्रकाशित : यसरि हेर्न सकिन्छ

Visionkhabar
प्रकाशित मितिः बिहिबार, फाल्गुन २३, २०७५  || 147 Views   ||   |  

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दोश्रो वर्षको नतिजा बिहिबार सार्वजनिक गरेको छ । त्रिविले स्नातक तह अन्तर्गत ४ वर्षे बीएड दोश्रो वर्षको नतिजा बिहिबार सार्वजनिक गरेको हो ।

श्रावण महिनामा संचालन भएको परीक्षाको नतिजा बिहिबार सार्बजानिक भएको हो । नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED टाइप आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।