क्रिकेट अभियन्ता महेन्द्र गुरुङले अभिनय गरेको नरोउ प्रिय सार्वजनिक

visionkhabar
प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५  || 446 Views   ||   |  

काठमाडौं । अङ्गद देबकोटाको शब्दमा गायक कमल सौराग को आवाजमा रहेको गीत नरोउ प्रिय’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियो निर्देशन केशबराज भट्टले गरेका हुन् भने संगीत तथा संगीत संयोजन कमल सौरागले गरेका छन्।

म्युजिक भिडियोमा क्रिकेट अभियन्ता नेपाली क्रिकेट समर्थक समाजका सस्थापक सदस्य महेन्द्र गुरुङ, केशबराज भट्ट र विपना कार्कीले अभिनय गरेका छन्।भिडियोको सम्पादन अनम बाबुले गरेका छन्।

भिडियाे