भेरी नगरपालिकाको अायोजनाम खलंगा बजार सरसफाइ (फाेटाे फिचर)

Visionkhabar
प्रकाशित मितिः मङ्लबार, अशोज २, २०७५  || 203 Views   ||   |  

जाजरकोट ,२ असोज । जाजरकाेटकाे भेरी नगरपालीकाकाे अायाेजनाम खलंगा बजार सरसफाइ गरिएकाे छ । मंगलवार संविधान दिवसको अवसरमा  प्रमुख जिल्ला अधिकारी ललीतकाे  नेतृत्वको जिल्लाका सम्पुर्ण कार्यालयमा कार्यरत कर्मचारी, जिल्ला समन्वय समिती प्रमुख नेतृत्वको जननिर्वाचित प्रतिनिधि हरूकाे अगुवाइमा सरसफाइ गरिएकाे हाे ।

सरसफाइ अभियान  जिल्ला सदरमुकाम खलंगाकाे शान्ति चाैतारा हुदै ठाँटि बजारमा गएर काेण सभाम परिनत भएकाे थियाे । ( फिचर )

 ्र