युएइसँँगकाेे खेलका लागि प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा

visionkhabar
प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४  || 1289 Views   ||   |  
फाईल फाेटाेे

काठमाडौं, कात्तिक २२ । आउँदो महिना आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपालले सातौं चरणको खेल घरेलु टोली युएई बिरुद्द दुबईमा डिसेम्बर ६ र ८ मा खेल्ने छ ।

प्रारम्भिक टाेलिमा २८ जना खेलाडीलाई बोलाईएको छ । जसमा अाक्रमक खेल्न चिनिएका सिद्धान्त लोहनीलाई प्रारम्भिक टाेलिमा बोलाईएको छ । हाल २६ जनाको नाम सार्वजनिक गरिएको छ भने मलेसियामा शुक्रवारबाट आयोजना हुन लागेको यू१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दुई जनालाई पनि क्याम्पमा मौका दिईने छ ।

प्रारम्भिक टाेलिमा बोलाईएका खेलाडीको नामावली यस प्रकार छ ।

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषवाकर
  • सोमपाल कामी
  • बसन्त रेग्मि
  • बिनोद भण्डारी
  • सागर पुन
  • करण केसी
  • दिपेन्द्र सिंह ऐरी
  • सन्दिप लामिछाने
  • आरिफ शेख
  • ललित सिंह भण्डारी
  • शुसन भारी
  • शुशिल कँडेल
  • नरेश बुढायर
  • शक्ति गौचन
  • जितेन्द्र मुखिया
  • मेहबुब आलम
  • सौरभ खनाल
  • हसिम अन्सारी
  • सिद्धत लोहनी
  • दिलिप नाथ
  • बिक्रम सोब
  • सुनिल धमला
  • अनिल मण्डल
  • कुशल भुर्तेल